तमोगुण
Romanized: tamogun, tamoguna
क्रोध, आलस्य, भ्रम, अज्ञान आदि कारणबाट पैदा हुने तथा निकृष्ट मानिने एक प्राकृतिक गुण; सत्त्वगुण, रजोगुण र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
क्रोध, आलस्य, भ्रम, अज्ञान आदि कारणबाट पैदा हुने तथा निकृष्ट मानिने एक प्राकृतिक गुण; सत्त्वगुण, रजोगुण र तमोगुणमध्ये एक।