कोराकोर
Romanized: koraakora, koraakor, korakor, korakora
एकभन्दा बढीले परस्परमा एकनाससित कोर्ने वा लुछाचुँडी गर्ने काम; चिथोराचिथोर; कोपराकोपर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कोर्+आ+कोर्]
1
एकभन्दा बढीले परस्परमा एकनाससित कोर्ने वा लुछाचुँडी गर्ने काम; चिथोराचिथोर; कोपराकोपर।