कोरकार

Romanized: korakaara, korakaar, korakar, korakara

कुनै वस्तुमा वा ठाउँमा छेस्का आदिले कोर्ने वा धर्को पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कोर्+कोर्]

१.
कुनै वस्तुमा वा ठाउँमा छेस्का आदिले कोर्ने वा धर्को पार्ने काम।
२.
ज्योतिषीले धुलौटोमा अनेक रेखा र कोण तानी ग्रहगतिको फल खुट्ट्याउने काम।
३.
तुच्छ किसिमको लेखाइ वा खनजोतजस्ता काम।

सम्बन्धित शब्दहरू