रामग्राम
Romanized: raamagraama, raamagraam, raamagrama, ramagraama
नवलपरासी (पश्चिम) जिल्लाको एक नगरपालिका; त्यहाँ स्थित सिद्धार्थ गौतमका पूर्वज रामको नामसँग जोडिएको तथा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नवलपरासी (पश्चिम) जिल्लाको एक नगरपालिका; त्यहाँ स्थित सिद्धार्थ गौतमका पूर्वज रामको नामसँग जोडिएको तथा सिद्धार्थ गौतम बुद्धको महानिर्वाणपछि उनको अस्तु ल्याएर राखी स्तूप निर्माण गरिएको ऐतिहासिक पुरातात्त्विक स्थल।