जाग्राम

Romanized: jaagraama, jaagraam, jaagrama, jagraama

भजनकीर्तन गरेर रातभर जागा रहने काम; जागराम; जागरान; जागरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जागरण]

1
भजनकीर्तन गरेर रातभर जागा रहने काम; जागराम; जागरान; जागरण।

सम्बन्धित शब्दहरू