इ-ग्राम
Romanized: i graama, i graam, i gram, i grama
विद्युतीय सञ्चार माध्यम र कम्प्युटर, इन्टरनेट आदिको सञ्जालबाट विश्वका कुना कुनामा बसी सबैसँग व्यवहार गर्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
विद्युतीय सञ्चार माध्यम र कम्प्युटर, इन्टरनेट आदिको सञ्जालबाट विश्वका कुना कुनामा बसी सबैसँग व्यवहार गर्न सक्ने अवस्था।
२.
विश्व एउटै गाउँ हो भन्ने मान्यता; विश्वग्राम।