इ-शासन
Romanized: i shaasana, i shaasan, i shasana, i saasana
विद्युतीय उपकरणका माध्यमबाट देशमा गरिने प्रशासनिक कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विद्युतीय उपकरणका माध्यमबाट देशमा गरिने प्रशासनिक कार्य।