इन्द्रासन

Romanized: indraasana, indraasan, indrasan, indraashana

इन्द्रको सिंहासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रको सिंहासन।
२.
राजसिंहासन; राजगद्दी।
३.
सबै किसिमको सुख मिल्ने ठाउँ।

सम्बन्धित शब्दहरू