इन्द्रायुध

Romanized: indraayudha, indraayudh, indrayudh, indrayudha

इन्द्रको हतियार; वज्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रको हतियार; वज्र।
२.
इन्द्रधनु; इन्द्रेनी।

सम्बन्धित शब्दहरू