स्वशासन

Romanized: svashaasana, svashaasan, svashasana, swashaasana

आफ्नो क्षेत्र, प्रान्त वा राज्यका निम्ति आवश्यक शासन, प्रबन्ध आदि आफैं गर्ने पूर्ण अधिकार; स्वायत्तशासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो क्षेत्र, प्रान्त वा राज्यका निम्ति आवश्यक शासन, प्रबन्ध आदि आफैं गर्ने पूर्ण अधिकार; स्वायत्तशासन।

सम्बन्धित शब्दहरू