स्वशासित
Romanized: svashaasita, svashaasit, svashasita, swashaasita
सम्बन्धित तहबाटै आफ्नो शासनव्यवस्था चलेको; स्वशासन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सम्बन्धित तहबाटै आफ्नो शासनव्यवस्था चलेको; स्वशासन भएको।