प्रशासित
Romanized: prashaasita, prashaasit, prashasita, prasaasita
प्रशासन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रशासन गरिएको।
२.
प्रशासकद्वारा अदपमा राखिएको।