अनुशासित
Romanized: anushaasita, anushaasit, anushasita, anusaasita
अनुशासनमा रहेको; अनुशासन मान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अनुशासनमा रहेको; अनुशासन मान्ने।
२.
अनुशासनमा ल्याइएको वा राखिएको।