जनप्रशासन

Romanized: janaprashaasana, janaprashaasan, janaprashasana, janaprasaasana

सार्वजनिक व्यवस्थाको प्रशासन; जनसाधारणको प्रशासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सार्वजनिक व्यवस्थाको प्रशासन; जनसाधारणको प्रशासन।
२.
जनताका तर्फबाट उठेका तर सामान्य प्रशासनद्वारा समाधान हुन नसक्ने समस्याहरूको समाधानसम्बन्धी प्रशासन।

सम्बन्धित शब्दहरू