जनप्रतिनिधि

Romanized: janapratinidhi

ना. [सं.] जनताको हक, हित र अधिकारको सुरक्षाका निमित्त जनताले छानेको नेता; जननेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] जनताको हक, हित र अधिकारको सुरक्षाका निमित्त जनताले छानेको नेता; जननेता।

सम्बन्धित शब्दहरू