इ-लोकतन्त्र
Romanized: i lokatantr, i lokatantra, ilokatantra, ilokatantr
विद्युतीय माध्यमबाट जनताले आफ्नो मत व्यक्त गर्ने; सरकारसमक्ष माग प्रस्तुत गर्ने, दबाव दिने, निर्वाचन गर्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विद्युतीय माध्यमबाट जनताले आफ्नो मत व्यक्त गर्ने; सरकारसमक्ष माग प्रस्तुत गर्ने, दबाव दिने, निर्वाचन गर्ने, सरकारी निर्णय प्राप्त गर्ने लोकतान्त्रिक व्यवस्था।