रामराम
Romanized: raamaraama, raamaraam, raamarama, ramaraama
भेटघाट वा बिदावारीका क्षणमा भनिने एक किसिमको ढोगभेट जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भेटघाट वा बिदावारीका क्षणमा भनिने एक किसिमको ढोगभेट जनाउने शब्द।
२.
कुनै कुराको नाश हुँदा र कसैको दुःख-कष्ट देख्ता वा सुन्दा सहानुभूतिपूर्वक निस्कने शब्द; कठैबरा।
३.
मलामीहरूले शवलाई सागरमा वा घाटमा लैजाँदा दोहऱ्याएर भन्ने शब्द।