क्यामरा
Romanized: kyaamaraa, kyaamara, kyamaraa, kyaamar
कुनै व्यक्ति, दृश्य वा स्थलको दुरुस्त चित्र आउने गरी फोटो खिच्ने यन्त्र; छायाङ्कन गर्ने वा तस्बिर खिच्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ]
1
कुनै व्यक्ति, दृश्य वा स्थलको दुरुस्त चित्र आउने गरी फोटो खिच्ने यन्त्र; छायाङ्कन गर्ने वा तस्बिर खिच्ने वैज्ञानिक उपकरण।