क्याम्पस
Romanized: kyaampasa, kyaampas, kyampas, kyaampasha
प्रमाणपत्र वा आई. ए. तह र सोभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था; विद्यापीठ; पहिलेको कलेज वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
प्रमाणपत्र वा आई. ए. तह र सोभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था; विद्यापीठ; पहिलेको कलेज वा महाविद्यालय।