क्यामुनु
Romanized: kyaamunu, kyamunu
तीन अङ्गुलजति फराक र एक कुरेतबराबर लामा चिल्ला पात हुने, पहेंलो फूल फुल्ने र बोक्रा नसको काममा लिइने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तीन अङ्गुलजति फराक र एक कुरेतबराबर लामा चिल्ला पात हुने, पहेंलो फूल फुल्ने र बोक्रा नसको काममा लिइने एक प्रकारको रुख।