क्यामुनो
Romanized: kyaamuno, kyamuno
लामा चिल्ला पात हुने, पहेँलो फूल फुल्ने र बोक्रा नस लिने काममा आउने एक प्रकारको रुख; क्यामुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लामा चिल्ला पात हुने, पहेँलो फूल फुल्ने र बोक्रा नस लिने काममा आउने एक प्रकारको रुख; क्यामुनु।