जामुनो

Romanized: jaamuno, jamuno

केसरका आकारका सेता फूल फुल्ने, गाढा प्याजी रङको फल फल्ने एक जातको रुख वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जम्बू]

1
केसरका आकारका सेता फूल फुल्ने, गाढा प्याजी रङको फल फल्ने एक जातको रुख वा त्यसैको फल।

सम्बन्धित शब्दहरू