जाम
Romanized: jaama, jaam, jam, jama
कुनै कारणबाट बाटो रोकिँदा यातायातका साधन र मानिसहरूको भिडले आवागमनमा भएको गतिरोध; ठेलमठेल; ठसाठस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी ज्याम]
१.
कुनै कारणबाट बाटो रोकिँदा यातायातका साधन र मानिसहरूको भिडले आवागमनमा भएको गतिरोध; ठेलमठेल; ठसाठस ।
२.
कस वा खिया लाग्नाले कुनै बट्टा आदिको बिर्को वा कैंची घुम्न, चल्न अप्ठ्यारो परेको अवस्था।
३.
कुनै गुलियो फलको रस पकाई बाक्लो बनाइएको खाद्य पदार्थ।