रामो

Romanized: raamo, ramo

बिँडमा मुङ्ङ्ग्राले ठोकेर काठ काट्ने वा खोप्ने, हलाका फालीजस्तो तर तिखो धार भएको फलामे हतियार; राँबो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत रम्प]

1
बिँडमा मुङ्ङ्ग्राले ठोकेर काठ काट्ने वा खोप्ने, हलाका फालीजस्तो तर तिखो धार भएको फलामे हतियार; राँबो।

सम्बन्धित शब्दहरू