कलमनाम

Romanized: kalamanaama, kalamanaam, kalamanam, kalamanama

सामान्य व्यवहारमा चल्ती गरिनेभन्दा भिन्न नाम; लेखरचनामा कहिलेकाहीँ प्रयोग गरिने छद्मनाम; फुल नाम; उपनाम;। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सामान्य व्यवहारमा चल्ती गरिनेभन्दा भिन्न नाम; लेखरचनामा कहिलेकाहीँ प्रयोग गरिने छद्मनाम; फुल नाम; उपनाम;।

सम्बन्धित शब्दहरू