अनाम
Romanized: anaama, anaam, anam, anama
नाम नभएको; बेनामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नाम नभएको; बेनामी।
२.
नाम नचलेको; अप्रसिद्ध।
३.
दुर्नाम; बदनाम। ना. ४ कुख्यात नाम; कुनाम।