जमानत

Romanized: jamaanata, jamaanat, jamanat, jamanata

मुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेका बेला उपस्थित गराउने सर्तमा सम्बन्धित अड्डामा धनधरौटी राखी वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
मुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेका बेला उपस्थित गराउने सर्तमा सम्बन्धित अड्डामा धनधरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम; धितो; धरौटी।

सम्बन्धित शब्दहरू