अमानत

Romanized: amaanata, amaanat, amanat, amanata

सरकार वा हकदारबाटै चलेको रकमकलम; त्यस्तो रकमकलम चलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
सरकार वा हकदारबाटै चलेको रकमकलम; त्यस्तो रकमकलम चलाउने काम।
२.
धरोट वा धितो राख्ने काम; थाती; जिम्मा।

सम्बन्धित शब्दहरू