अमानती
Romanized: amaanati, amaanatee, amanatee, amanatii
धरौट वा नासो राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धरौट वा नासो राखिएको।
२.
ठेक्कापट्टाबाट नचलाई आफैंबाट चलाइएको।