अमानी
Romanized: amaani, amaanee, amanee, amanii
ठुलो हुँ भन्ने अभिमान नभएको; मान नखोज्ने; विनीत; नम्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ठुलो हुँ भन्ने अभिमान नभएको; मान नखोज्ने; विनीत; नम्र।
२.
मान नभएको; अप्रतिष्ठित।