अमानुष
Romanized: amaanusha, amaanush, amanusha, amaanusa
मनुष्यबाट हुन नसक्ने; अलौकिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनुष्यबाट हुन नसक्ने; अलौकिक।
२.
(नाम)
मनुष्यदेखि अतिरिक्त प्राणी। ३ कपूत; कुजात; नीच व्यक्ति ।