मेहमान

Romanized: mehamaana, mehamaan, mehaman, mehamana

अतिथि; पाहुना; आगन्तुक; अभ्यागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
अतिथि; पाहुना; आगन्तुक; अभ्यागत।
२.
खानपानका लागि बोलाइएको व्यक्ति; भोजमा निम्त्याइएको व्यक्ति ।

सम्बन्धित शब्दहरू