मेजमानी

Romanized: mejamaani, mejamaanee, mejamanee, mejamanii

मेजमानको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मेजमानको काम।
२.
कोसेली; सौगात।
३.
अतिथिहरूलाई खुवाउने विशिष्ट भोजको आयोजना।

सम्बन्धित शब्दहरू