एकमाने

Romanized: ekamaane, ekamane

एक माना मात्र पाक्ने वा अटाउने (भाँडो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एक माना मात्र पाक्ने वा अटाउने (भाँडो)।
२.
खानलाई सम्म दुःख नभएको; एक माना खान पुग्ने।
३.
सानो घरानको।

सम्बन्धित शब्दहरू