एकमात्रिक

Romanized: ekamaatrika, ekamaatrik, ekamatrik, ekamatrika

एक मात्राको वा ह्रस्व उच्चारण हुने (अ, इ, उ, ऋ वर्ण)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
एक मात्राको वा ह्रस्व उच्चारण हुने (अ, इ, उ, ऋ वर्ण)।
२.
एक मात्राको;
३.
ह्रस्व स्वर हुने;त्यसैको चिह्न भएको; ह्रस्व उच्चारण हुने।

सम्बन्धित शब्दहरू