एकमुखी
Romanized: ekamukhee, ekamukhii, ekamukhi
एउटै मात्र मुख भएको; एकमुखे (चुलो, रुद्राक्ष इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
एउटै मात्र मुख भएको; एकमुखे (चुलो, रुद्राक्ष इ.)।