एककालिक

Romanized: ekakaalika, ekakaalik, ekakalik, ekakalika

एउटै समयमा भएको; साथसाथै भएको; एउटै कालको; समकालीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एउटै समयमा भएको; साथसाथै भएको; एउटै कालको; समकालीन।
२.
कुनै एउटा समयमा मात्र हुने; एक चोटि मात्र हुने; एक पटकको; एक पटके।

सम्बन्धित शब्दहरू