अमुककालिक

Romanized: amukakaalika, amukakaalik, amukakalik, amukakalika

कुनै खास समयमा केन्द्रित; समकालिक; एककालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै खास समयमा केन्द्रित; समकालिक; एककालिक।

सम्बन्धित शब्दहरू