अल्पकालिक

Romanized: alpakaalika, alpakaalik, alpakalik, alpakalika

थोरै दिनको; थोरै समयको; केही दिनको; छोटो अवधिको; अल्पकालीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
थोरै दिनको; थोरै समयको; केही दिनको; छोटो अवधिको; अल्पकालीन।

सम्बन्धित शब्दहरू