अल्पता
Romanized: alpataa, alpat, alpata
अल्प हुनाको भाव वा स्थिति; न्यूनता; कमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अल्प हुनाको भाव वा स्थिति; न्यूनता; कमी।