अल्पतम
Romanized: alpatam, alpatama
कुनै वस्तुको अंशमा सबभन्दा थोरै; न्यूनतम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अल्प+तम]
1
कुनै वस्तुको अंशमा सबभन्दा थोरै; न्यूनतम।