अल्पतनु
Romanized: alpatanu
पुड्को; ग्वाँचे; वामपुड्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पुड्को; ग्वाँचे; वामपुड्के।
२.
सानो गाँठीको; दुब्लो पातलो।