अल्पताबोधक

Romanized: alpataabodhaka, alpataabodhak, alpatabodhak, alpatabodhaka

थोरै बोध गराउने; कुनै कुराको कमी बोध गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
थोरै बोध गराउने; कुनै कुराको कमी बोध गराउने।

सम्बन्धित शब्दहरू