पूर्णकालिक

Romanized: purnakaalika, purnakaalik, purnakalik, poornakaalika

पूरा समयका लागि हुने; पूरा अवधि काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पूर्ण+काल+इक]

1
पूरा समयका लागि हुने; पूरा अवधि काम गर्ने।

सम्बन्धित शब्दहरू