पूर्वकालिक
Romanized: purvakaalika, purvakaalik, purwakaalika, purvakalik
पहिले भइसकेको; पहिलेको समयको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पहिले भइसकेको; पहिलेको समयको।
२.
प्राचीन कालको; पुरानो; प्राचीन।
३.
व्याकरणका अनुसार एर, ई, ईकन आदि प्रत्ययद्वारा व्यक्त (क्रिया, जस्तै- गरेर, गरी, गरीकन आदि)।