वैकालिक
Romanized: vaikaalika, vaikaalik, waikaalika, vaikalik
निश्चित वा निर्धारित समयमा नभएको; हुनुपर्ने समयभन्दा पहिले वा पछि भएको; समय नमिलेको (ध्वनि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निश्चित वा निर्धारित समयमा नभएको; हुनुपर्ने समयभन्दा पहिले वा पछि भएको; समय नमिलेको (ध्वनि)।
२.
असमयमा भएको; असमयको; बेमौसमको।
३.
साँझपखको।