वैतालिक
Romanized: vaitaalika, vaitaalik, waitaalika, vaitalik
प्राचीन समयमा स्तुतिगीत आदि पाठ गरेर राजामहाराजाहरूलाई बिउँझाउने व्यक्ति; बन्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्राचीन समयमा स्तुतिगीत आदि पाठ गरेर राजामहाराजाहरूलाई बिउँझाउने व्यक्ति; बन्दी।
२.
वेतालको साधना गर्ने व्यक्ति; वेतालको उपासक।