वैताल
Romanized: vaitaala, vaitaal, waitaala, vaital
जादुगरले देखाउने खेल; जादुगरी; चटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जादुगरले देखाउने खेल; जादुगरी; चटक।
२.
भूतप्रेत आदिको साधनाद्वारा गरिने चमत्कार।