पाञ्चालिक
Romanized: paanychaalika, paanychaalik, paanychalika, panychaalika
लिच्छविकालीन स्थानीय पञ्चायत वा समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
लिच्छविकालीन स्थानीय पञ्चायत वा समिति।
२.
उक्त समितिको सदस्य।