पाञ्चाली

Romanized: paanychaali, paanychali, panychaali, panychali

पुतली; खेलौना । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पुतली; खेलौना ।
२.
साहित्यमा प्रसिद्ध एक प्रकारको रीति वा शैली।
३.
पाण्डवहरूकी सगोलकी स्त्री; द्रौपदी।
४.
स्थानीय प्रशासन तथा जनहितसम्बन्धी काम गर्ने पञ्चहरूको प्राचीन सभा; पाञ्चालिक।

सम्बन्धित शब्दहरू